Monday, March 30, 2015

कल्पना


मनका लहडीहरु उडेको बेला,
हृदय तलाउ बन्छ
स्वच्छ पानी कलकल गर्दै झर्छ
थोपा... थोपा ... छल्का ... सानो धारा ...
छालहरु उड्दा कइन्द्रेणी लाग्छ
विहान सुनपानी देखिन्छ ।

No comments:

Post a Comment

 
 
Blogger Templates