Saturday, March 28, 2015

अर्ति


वालक हुँदा गाली भो मलाई
बाउले भन्दै अर्ति पो तँलाई
मलाई ज्ञान भो पछि सँधैलाई !!!
ज्ञानको बाटो देखाऔं अरुलाई
              २०४९–११– इलाम
       नव सोपानमा प्रकाशित

No comments:

Post a Comment

 
 
Blogger Templates