Monday, March 30, 2015

वैंशको बेला



बैंशको मन चन्चल हुन्छ
बेंश कल्पनामा उड्छ
प्यारो प्यारो सखी खोज्छ
दिन खुल्ला आकाश झैं बन्छ
रोजेको संगीसँग घरबार जम्छ ।
       २०६० कार्तिक

No comments:

Post a Comment

 
 
Blogger Templates