Monday, March 30, 2015

दाज्यूभाइको व्यवहार



अंश देऊ बारी बेच्छु भन्छ भाई बारम्बार
गहाकी खोजेर बेच्न सिकाउँछ क्रुर जार
पन्यौटो, मलिलो छ घर, खेत, बारी, भोटेटार !!!
माटो आर्जन गर्न पूर्खालाई प¥यो कत्रो भार
लुटी खोसी खान ल्याएछ सानबाको गुहार ।
              २०५०

No comments:

Post a Comment

 
 
Blogger Templates