नबिर्स नेपाली हो सहीदको पसिनाले बनेको पूmलबारी
सुन्दर इलामे डाँडा पाखा पहाडमा बस्ने नेपालीको घरबारी
रगत र पसिनाले उठाएको माटोको उसलाई माया छ
दिन दिनै रोएर कसरी बाँच्नु स्वतन्त्रता लुटिएछ
छोडी गयौ शहीद तिमीले अब त सम्झना बाँकी छ
तिम्रो अभावमा चिर्दछ छाती मुटुमा आगो बल्दछ
क्रान्तिको सन्देश पैmलायौ आफ्नो जीवन दान दिएर
अरुलाई हँसायौ नेपालीलाई न्याय र मुक्ति दिएर
पूर्णे डाँडा, पञ्चकन्या देवी नै तिम्रो कर्मको साक्षी छ
गाउँबस्तीको सुख नै शहीदको सपना छ ।
माघ–१६, पाल्टाङ्गी, कन्याममा प्रस्तुत
दुर्गा दास, लेखु विवशले गाएको
No comments:
Post a Comment