Friday, March 27, 2015

मुक्तक


जब शरद्को आकाश खुल्छ
डाँडाभरि घामको झुल्का आउँछ
जब विचार स्वतन्त्र पलाउँछ
समाजमा मानवको अस्तित्व उदाउँछ ।
२०६१÷०१÷१७

No comments:

Post a Comment

 
 
Blogger Templates