Friday, March 27, 2015

रुवाइयात



हिरा मोती कमाउन भनि घर छोडी विदेश गयौ
सुखी जीवनमा घाउ, रोग, चोट, सार्न परदेश गयौ
चाडपर्वमा सबै घर नहँुदा परिवारको मन दुख्दो रै’छ
दुई छाक खुशीसँग खार्ई घर बस्न नअटेर विदेश गयौ ।
              ०६३, बैशाख


No comments:

Post a Comment

 
 
Blogger Templates