Thursday, February 19, 2015

आर्शीवाद




केरा जस्तो गाँजिनु
दुबो जस्तो मौलाउँनु
घाम जस्तो तेज हुनु
जून जस्तो शीतल हुनु
समुद्रको आयू हुनु
वायूले दशा उडाउनु
ढुंगा समाउदा सम्पत्ति हुनु
माटो समाउँदा लक्ष्मी हुनु
दीयो ज्योतिले शत्रु नाश गर्नु
अनुहार ज्योति जस्तो हुनु

No comments:

Post a Comment

 
 
Blogger Templates