Thursday, February 19, 2015

सम्झना


आँखा प्यारो लाग्छ बैंशमा
कल्पना मिठो जूनेली रातमा
तिमी थियौ सलाई
तिमीले मलाई जलाई
म तिम्रो बत्ती भएँ
म ज्योति भएँ
भर्दै थिएँ तिम्रो डायरी
लेख्दै सम्झनाको सायरी ।।
     
इ.मा.वि. २०५३, मेलम्ची

No comments:

Post a Comment

 
 
Blogger Templates