Thursday, February 19, 2015
फोबा–मुमाको अर्ति
लेकमा चाँप पूmल्यो, जाडो आयो
शुक्र पूर्वमा उदायो, विहान भयो
दिनमा भाले बास्यो, अब दिन गयो
पारिजात पूmल्यो, रात पर्न लाग्यो
पूर्व उज्यालो भयो, अब पानी हट्यो
बादल फाट्यो, हावा चल्यो
भ्यागुता, झ्याउँकिरी करायो, वर्खा लाग्यो
बाँस फुट्यो, बाँस बज्यो, खडेरी लाग्यो ।
भूँई पूmट्यो, रुख छाँसियो, खोला सुक्यो
मूल पूmट्यो, खोलाबाट माछा भाग्यो
गिठ्ठा–भ्याकुर पलायो गरिब रमायो
शीत झ¥यो, पात झ¥यो, हात–खुट्टा पूmट्यो ।
क¥याङ्गकुरुङ्ग आए, काँक्रा फर्सी रोप
बीऊ छर चरी आए, बीउ रोप
०५७, पाल्पा
Labels:
Subash Rai Poem,
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment