Thursday, February 26, 2015

तिमीले मेरो निम्ति

आपूmलाई मैले भाग्यमानी ठानेको छु तिमीले मेरो निम्ति मोती जन्माइ दिँदा त्यति मै जीवन सफल र सन्तोष मानेको छु तिमीले मलाई काखभरीको सृष्टि राखिदिँदा । आपूmलाई मैले भाग्यमानी ठानेको छु बाबु जस्तै छोरी ओठ खोलेर हाँस्दा यहि मैले पूर्खाको वरदान पाएछु फेरि कान्छी छोरी तिम्रो काखमा पाउँदा साधुवाद १ दुई मोती उपहार तिमीले मेरो निम्ति दिंदा । २०६३

No comments:

Post a Comment

 
 
Blogger Templates