Thursday, February 19, 2015

मानव जीवन



जीवन,
झर्नाको गीत बनोस्
बगैंचाको शीत बनोस्
गृष्मको घाम–छाँया बनोस्
शरद्को जून बनोस्
ऋतुको फल बनोस्
खुशी र स्वतन्त्र रहोस्
स्वतन्त्रताको खुशी होस्
बा“च्नको अर्थ होस्
दुःख पीडाको आ“शु नहोस
आधीको झट्टारो नहोस्
धोकाको गा“ठो नहोस
नदीको प्रवाह होस्
शीतल हावा होस्
प्रेममय होस्
हारेको युद्ध नहोस् ।

No comments:

Post a Comment

 
 
Blogger Templates