Wednesday, February 18, 2015

निराशा



प्रयासहरुले धेरै ठेस पायो
भोगाईहरुमा जीवनले चोट खायो
भोलि भोलि भन्दा धेरै साल वित्यो
प्रतिक्षाका क्षणमा पुरानै घाउ बल्झियो ।
चैतको डढेलोले वन खायो
निष्फलले जिन्दगीलाई नै डढायो ।
              २०४७–९–२४ ‘परीक्षा राम्रो भएन ” ।

No comments:

Post a Comment

 
 
Blogger Templates