Monday, February 9, 2015

ईश्या


ए आरिसे ...........!
अर्काको दुःखमा हाँस्छस् ?
धैर्यता छैन तेरा
मानव होइनस् कि क्या हो ?
अँध्याराका ब्वाँसा
झुटो खेती गर्नेहरु 
मौका पर्खिन्छस्
अल्छे, पाखण्डी
ङिच्च हाँसेर लाज पचाउँछन् !
त“ पनि मर्छस
के आज घमण्ड गर्छस्
त“ पनि वालक – वृद्ध हुन्छस्
पखेर हेर
तेरा जीवन आफै


सुभाष राई

No comments:

Post a Comment

 
 
Blogger Templates