Monday, March 30, 2015

शिक्षक


             
प्राइभेट स्कूलको मास्टर त
तेल निकालिएको पीना हो
महिना मसान्तको मास्टर
दूध थाकेको थारा गाई भो
ट्युसन पढाउ“दा पढाउ“दा मास्टर त
विद्यार्थीले चुसेर सुकेको लामखुट्टे हो
कमजोर मरन्च्यासे मास्टर त
अलिपछि बेहोश भई कक्षामा ढल्ने भो !
              ०५८, पाल्पा  

No comments:

Post a Comment

 
 
Blogger Templates