Friday, March 27, 2015

चाहना



मायालाई नै
म त चाहिरहन्छु
तिम्रो अभावमा
म त खोजीरहन्छु
तिम्रो बाटो पर्खिन्छु ।

No comments:

Post a Comment

 
 
Blogger Templates