Saturday, March 28, 2015

एक लाइने कविता


शान्तिको खोज
                     २०६१–१–१
स्वदेशमा शान्ति छैन, वंगालमा बस्न चइन् ।

२०५१ मेलम्ची
कति छन् भिखारी कति जालरी मेलम्ची वारिपारि

शान्ति

यता छ कि, उता छ खै कता छ शान्ति ?

इलम

इलामको इलम नै ु अ ु ।

भेलेन्टाइन डे

प्रेम भए सपनीमा आउ“दै गर्नु ।

No comments:

Post a Comment

 
 
Blogger Templates