सुवास राई
मेरो कबिता कथा लगायतका साहित्यिक रचनाहरु
Pages
(Move to ...)
Home
कबिता
कथा
लेख
▼
Showing posts with label
Subash Rai Poem
.
Show all posts
Showing posts with label
Subash Rai Poem
.
Show all posts
Thursday, February 26, 2015
इलामै जस्तो
›
ओखलढुगांको डाडा“हरु इलामै जस्तो साउने भेलमा सुनकोशी अंजिं¨र जस्तो पहाडमा ढुगांको ओखल ढुगांको लोहोरो यहा“ भिर पाखा जताततै खोला र पहिरो ...
कहा“ छ कविता
›
शब्दहरु मोलुङ खोलातिर बग्दैछ पदरचनाहरु तलुवाको उकालोमा उक्लिदैछन् वाक्यहरु त भरियाको पसिनामा पाइन्छ शव्दहरु त रामपुरको खेतको आलीमा छ शव्द...
तिम्रो लागि
›
माया विना म बा“च्न सक्दिन कति लाग्छ माया भन्न सक्दिन दोवाटोमा पर्खि बस्छु मुटु छोपेर मेरो आ“खैमा आई आफै हेर तिम्रो अदृश्यमा रात रुन्छ सं...
गर्गा
›
गगन छुने हिमालयवाट हिउ“ पग्लेर कतै झर्ना बन्दै छताछुल्ल नाच्दै र गाउ“दै बग्छिन् गंगा – यमुना । उषामा निर्मल जलका थोपाहरु मेरा कपालका राशीहर...
विसंगति
›
सन्तान नै अभिशाप हुन्छ माकुराको मान्छे मान्छेकै शत्रु गर्छ लडाई झैं कुकुर विरालाको बिरालाका बच्चा खान्छ आङ्खनै ढाडेले हात्ती रुन्छ जावो...
कलिको मान्छे
›
रणभूमिमा बम बारुद बोक्छ मान्छे मन्दिरमा भेटिन्छ नास्तिक मान्छे सभामा भmुटो प्रचार गर्छ मान्छे सडकमा ठगि गर्छ त्यो मान्छे भलाद्मी भन्ने पन...
वर पिपल
›
के दिएन वर पिपलले वनकी चरीलाई फल गोठालेलाई शितल बटुवालाई छहारी भरियालाई चौतारी बर्षौ बित्यो बसन्तको पालुवा पूmल पूmल्यो फल पाक्यो पुराना प...
तिमीले मेरो निम्ति
›
आपूmलाई मैले भाग्यमानी ठानेको छु तिमीले मेरो निम्ति मोती जन्माइ दिँदा त्यति मै जीवन सफल र सन्तोष मानेको छु तिमीले मलाई काखभरीको सृष्टि रा...
जनआन्दोलन जुलुश
›
साङ्गले जुलुश नाङ्गलो जुलुश कुच्चो जुलुश थाल–भाँडा बजाउने जुलुश सुँगुर–जुलुश जुत्ता चप्पलको माला जुलुश गाई–गोरु जुलुश गधा–राँगा जुलुश कु...
Monday, February 23, 2015
डढेलो
›
जेठको खडेरी हो यो देश रोयो माटो रोयो बिहानै वायूमा बारुद गनायो कुन्नि कताबाट डढेलो आयो पूmलफलका वृक्ष सुक्यो सिर्जनाको श्रोत सुक्यो डा...
प्रिती
›
माया भए भेटन आउनु , गोप्य भए आँखा झिम्काउनु , घुम्ने भए , समय मिलाउनु , विश्वास भए पूmल दिनु , प्रिती लगाई सधैं बाँच्नु ।
हामी त खोइ कस्तो मान्छे ?
›
अर्काले दुःख पाउँदा आपूm हा“स्ने मान्छे अर्काले श्रम गरी धन कमाउँदा डाह गर्ने मान्छे अर्काको कुरा बोकी हिड्ने सुन्ने–डुल्ने मान्छे आफ्नो ...
तिमीले भने जस्तो म छैन
›
मलाई कसैले खाना खुवाउनु परेको छैन मलाई कसैले अह्राएकमो पनि छैन मलाई चिन्ता छैन दुःख पनि छैन म मोटाएको पनि छैन म दुब्लो छु रे ! म खान नपाए...
आशाको दीयो
›
भवँरा भई वगैंचामा घुम्दा पूmलमा हाम्रो भेट भयो तिम्रो नयनभित्र म खेल्दा मनभित्र कत्रो भूकम्प गयो । जीवनभरि तिमीलाई पाउँदा सुखको बहार आय...
सदा अभाव
›
म खेल्छु मनमा ससुराली घरमा ऊ परी शोकमा पापाको अभावमा विछोडको घडीमा मरेर बाँच्नु पर्ने जिन्दगीमा दर्द भो साउनमा । जिउँदै वास्ता भएन गुमेपछ...
स्रष्टा
›
तिम्रो प्रतिभाको सम्मानमा तिमी हिड्ने बाटोमा पूmलहरु ओच्छ्याएको छु तिमी आउने प्रतिक्षामा नयनहरु डुलाएको छु मोति टिप्न सागरमा जून–तारा खसा...
देवीदेवता विक्रीमा
›
ईश्वरले प्राणी बनाउँ छ की ? मान्छेले देवी देवता बनाउँछ ? आजकल कलाकारले ईश्वर बनाउँछ ईश्वरले त खै के बनाउँछ ...? मान्छेले मन्दिर मुत्र्ति ...
म देशको पीडा भित्र
›
खोइ मेरो छोरो कहा“ गयो ? पापी आई उसलाई भगाई लग्यो जबरजस्ती तानेर राती वनतिर लैजादा“ गुहार पाइन नी घरैमा छिमेकी हुदा“ उसको बुबा पोहर स...
बाह्र बज्यो
›
रातको हुरीले छाना नै उडायो यसपालीको हिउँदले घाउ नै पलायो औंसीको रातले आँशु नै बगायो चुहेको भाँडाले आशा नै हरायो । घण्टा घरको घडीले देशको ...
गाउँ शहरको सिमाना
›
गाउँ पस्दा, साथी संगी साथैमा स्वतन्त्र मन चाहना स्वतन्त्र हाँस्यो खेल्यो उत्साह र उमंगको मूल वर्षापछिको क्षण झैं वसन्त बहार सुख शान्ति वि...
›
Home
View web version