सुवास राई
मेरो कबिता कथा लगायतका साहित्यिक रचनाहरु
Pages
(Move to ...)
Home
कबिता
कथा
लेख
▼
Monday, February 23, 2015
बाह्र बज्यो
रातको हुरीले छाना नै उडायो यसपालीको हिउँदले घाउ नै पलायो औंसीको रातले आँशु नै बगायो चुहेको भाँडाले आशा नै हरायो । घण्टा घरको घडीले देशको बाह्र बजायो । २०६२–७–२४ घर
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment