स्वर्ग हो मेरो प्यारो नेपाल
सयौ सुनाखरी पूmल्ने नेपाल
मेरो देशभित्र म हाँसेको छु
हिमश्रृङ्खलाभित्र म घुमेको छु
झर्ना ताल जंगल छ म भित्र
कृषि बाली पाकेका छन् हेर न मित्र
मन्दिर गुम्बा, कलाले सजिएको
पशुपंक्षीले बगैंचा भरिएको
विश्वकै नेपाल हिरक देश
बीर नेपालीको हजारौं भेष
२०६१ असार ५ शनिबार, घर ।
No comments:
Post a Comment